राप्रपाका केन्द्रीय सदस्य एमालेमा प्रवेश

काठमाडौँ, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गरेका छन् ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उप–प्रधान एवम् एमालेका महासचिव ईश्वर पोखरेलले पाण्डेलाई एमालेमा प्रवेश गराएका हुन् ।

नवप्रवेशी राप्रपाका केन्द्रीय सदस्य पाण्डेले कमल थापा र उनको समूहले जनतालाई झुक्काएको आरोप लगाए । उनले राप्रपामा रहेर केही पनि गर्न नसकिने भएपछि एमालेमा प्रवेश गरेको बताएका छन् । उप–प्रधान एवम् एमालेका महासचिव पोखरेलले नवप्रवेशी पाण्डेललाई ईमान्दार भएर पार्टीमा काम गर्न निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021