पत्रकार महासंघको निर्वाचनमा शर्मा नेतृत्व टिमको पदाधिकारी घोषणा (सूचीसहित)

काठमाडौँ, १७ चैत । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि निर्मला शर्मा नेतृत्वको टिमको पदाधिकारी घोषणा भएको छ ।

आज बागबजारस्थित हार्दिक होटलमा सम्पन्न सभामा प्रेस चौतारी नेपाल, प्रेस मंच, मिडिया नेपाल, जनसंगठन नेपालसहित ९ संगठनको साझा उम्मेद्वारी घोषणा गरिएको हो ।

उम्मेद्वारको नामावली:

अध्यक्षः निर्मला शर्मा

वरिष्ठ उपाध्यक्षः माधव नेपाल

उपाध्यक्ष (महिला): दाना केसी सुवेदी

उपाध्यक्ष (समावेशी): अवधेश झा

महासचिवः बालकृष्ण बस्नेत

सचिव (खुल्ला): रामकृष्ण ज्ञवाली

सचिव (महिला): निमा काफ्ले

सचिव (आदिवासी–जनजाति): शाहीमान राई

सचिव (मधेशी): श्वेता सिन्हा

सचिव (दलित): मधु शाही

सचिव (एशोशियट): रामेश्वर कार्की

कोषाध्यक्षः कृष्ण गिरी

लेखा समिति संयोजकः द्वारिका काफ्ले

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021