अनमोल केसीको आज जन्मदिन

काठमाडौँ, १७ चैत । नायक अनमोल केसीको आज जन्मदिन परेको छ  । उनी आजबाट २७ वर्ष पुगेका छन् । अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता केसीको सन्तानको रुपमा उनको २०५० साल चैत १७ जन्म भएको थियो ।

अभिनेता पिता केसीले नै उनलाई फिल्ममा बालकलाकार हुँदै प्रवेश गराएक हुन । हेमराज विसी निर्देशित फिल्म ‘होस्टेल’ बाट अभिनेताको रुपमा डेब्यु गरेका अनमोलका जेरी, गाजलु, ड्रिम्स, कृ, ए मेरो हजुर, र क्याप्टेन रिलिज भएका छन् । अहिले ‘ए मेरो हजुर ४’ को छायाँकनमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021