प्रिमियर लिगमा लेस्टर सिटीकाे सानदार जित

काठमाडौँ, २ चैत । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले सानदार जित निकालेको छ ।

गएराति भएको लेस्टरले शेफिल्ड युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गर्यो । लेस्टरका लागि केलिची इहिनाचोले ह्याट्रिक गरे ।

उनले खेलको ३९ औँ, ६९ औँ र ७८ औँ मिनेटमा गोल गरे । यस्तै, आयोजे पेरेजले एक गोल गरे । शेफिल्ड युनाइटेडले आत्मघाती गोल गर्दै एक गोल उपहार दियो । जितसँगै लेस्टरको २९ खेलबाट ५६ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलमा ५७ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र