नेफ्टा अवार्डका लागि नेपाल आइन् निरुता

काठमाडौँ, २६ फागुन । शनिबार ‘दशौं नेफ्टा फिल्म अवार्ड’को आयोजना हुँदैछ । यो अवार्डमा सहभागी हुनका लागि नायिका निरुता सिंह नेपाल आएकी छिन् । नायिका सिंहलाई चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले स्वागत गरे । चलचित्र ‘दाल भात तरकारी’मा काम गरेपछि यसको प्रचारमा निरुता सहभागी हुन पाएकी थिइनन् । तर, प्राविधिकहरुले गर्न लागेको अवार्डका लागि भने उनले समय छुट्याएकी छिन् ।

अवार्डमा नायिका विपना थापा पनि सहभागी हुने वुझिएको छ । उनी पनि नेपाल आइसकेकी छिन् । ड्रिम हाई नेपाल र चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको अवार्डमा वि.सं २०७५ सालमा रिलिज भएका चलचित्रहरुमध्येबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021