असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गर्छौं: नेता नेम्बाङ

काठमाडौँ, २६ फागुन । नेकपा एमालेका नेता सुवास नेम्बाङले असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गर्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै नेता नेम्बाङले असन्तुष्ट भएर पार्टीबाट बाहिरिएका साथी पुनः फर्किएको भन्दै उनीहरूलाई सम्मानजनक व्यवहार हुने दाबी गरेका हुन् ।

उनले सरकार गठनका लागि जसपासँग निरन्तर छलफलमा रहेको रहेको बताउदै उनले भने, ‘हामी जसपाका साथीहरूसँग निरन्तर छलफलमा छौ। उहाँहरूको मागको विषयमा सरकार सकारात्मक छ, ‘अहिलेनै सत्ता साझेदारको विषयमा भने कुरा भइसकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021