चीनका नागरिकलाई ‘कोरोना पासपोर्ट’

काठमाडौँ, २६ फागुन । कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको छ । विश्वका अन्य देशले समेत यसप्रकारको ‘भाइरस पासपोर्ट’ निर्माण गर्ने तयारी गरिरहेको बेला चीनले विदेश यात्रा गर्दा आफ्ना नागरिकका लागि यस्तो व्यवस्था गरेको हो ।  

यस्तो व्यवस्था गर्नेमा चीन विश्वकै पहिलो देश बनेको छ । उक्त डिजिटल सर्टिफिकेटमा खोप लाएनलाएको जानकारी तथा भाइरस परीक्षण नतिजा समावेश छ । यो सर्टिफिकेट चीनको सामाजिक सञ्चाल विच्याटमा उपलबध हुनेछ। चीनको विदेश मन्त्रालयले यो सर्टिफिकेटलले विश्वव्यापी आर्थिक पुनर्उत्थान तथा अन्तर्राष्ट्रिय यात्रालाई सहज पार्ने जनाएको छ । 

यो सर्टिफिकेटलाई विश्वकै पहिलो ‘भाइरस पासपोर्ट’ मान्न सकिन्छ। अमेरिका र बेलायत पनि समान प्रकारका सर्टिफिकेट जारी गर्ने तयारीमा छन् । यसैगरी युरोपेली संघले संघभित्र र बाहिर यात्रा गर्दा प्रयोग गर्ने हिसाबले ‘ग्रिन पास’ को व्यवस्था गर्न लागेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021