रणवीर कपुरलाई कोरोना पोजिटिभ

बकाठमाडौँ, २५ फागुन । बलिउड नायक रणवीर कपुरलाई कोरोना पोजिटिभ देखिएको छ ।

उनलाई कोरोना पोजिटिभ देखिएको र उनी क्वारेन्टाइनमा रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । रणवीरका अंकल रणधीर कपुरले रणवीर विरामी भएको बताएका छन् । केही हप्ता अगाडि मात्र रणवीरकी आमा नीतु कपुरलाई पनि कोरोना पोजिटिभ भएको थियो ।

भारतको महाराष्ट्र सरकारले कोभिडका विरामीको संख्या बढ्न थालेकोले सचेतना अपनाउन आग्रह गरिरहेको छ । भारतमा केही महिना लकडाउन भएको थियो । पछिल्लो केही महिनादेखि भने भारतका सबै क्षेत्र खुलेका छन् । रणवीरको हातमा ठूला बजेटका चलचित्र छन् । उनको पाइपलाइनमा ‘शम्शेरा, ब्रम्हास्त्र, लभ रञ्जनको नयाँ चलचित्र र एनिमल’ छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021