पार्टीमा फर्किएका साथीहरूले पार्टीको निर्णय मान्नै पर्छ: नेता नेम्वाङ

काठमाडौँ, २५ फागुन । सांसद सुवास नेम्वाङले एमाले भएपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिने र अविश्वासको प्रस्ताव आए पार्टीको निर्णय अनुसार अघि बढ्ने बताए । उनले भने, ‘अविश्वास प्रस्ताव आए पार्टीको निर्णयअनुसार अघि बढ्छौँ’, ‘पार्टीमा फर्किएका साथीहरूले पार्टीको निर्णय मान्नुहुन्छ । त्यो कुरा माधव नेपाल र झलनाथ खनालले नै हामीलाई सिकाउनुभएको हो । नमानी सुखै छैन, मान्नै पर्छ ।’

नेम्वाङले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले विश्वासको मत लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021