एमाले र माओवादी अलग अलग भएर जाने

काठमाडौँ, २४ फागुन । नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् ।

सर्वोच्च अदालतद्वारा एकिकृत रुपमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषी कट्टेलको नाममा रहेकाले एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि आज पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको नारायणकाजी श्रेष्ठले दिनुभयो ।

झलनाथ खनालले एमाले भित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताउनुभयो । प्रचण्ड-नेपाल समुहले एकता पूर्वका आ-आफ्नै पार्टी एमाले र माओवादीमै फर्कने निर्णय गरेका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड-नेपाल समुहका स्थायी समितिको बैठकले अब अलग अलग भएर जाने निर्णय गरेको हो । स्थायी कमिटीको बैठकमा अदालतको निर्णयमा राजनीतिक देखिएता पनि मान्नै पर्ने अवस्था आएकाले पूर्वस्थितीमै पुग्नु पर्ने निष्कर्ष निकालिएको श्रेष्ठले जनाकारी दिनुभयो ।

अब अलग-अलग भएपनि पार्टी एकताका लागि भने दुवै पार्टीले आ-आफ्नो क्षेत्रबाट पहलगर्ने निर्णय भएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021