अदालतको फैसलालाई सम्मान गर्छौं : मन्त्री पौडेल

काठमाडौँ, २३ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताउनुभएको छ ।

र्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषी कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा महासचिव समेत रहनुभएका मन्त्री पौडेलले अदालतको निर्ण आफु विरुद्ध आए पछि त्यसलाई स्वीकारेर अगाडी बढ्ने स्पष्ट पार्नुभयो । अदालतको फैसला अनुरुप नै अगाडि बढ्ने उल्लेख गर्दै उहाँले आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारे पार्टीमा छलफल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं । कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ । सर्वोच्च अदालतलाई सधैँ सम्मान गर्दै आएका छौं । स्वतन्त्र न्यायालयमा विश्वास गर्ने राजनीतिक शक्ति हौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021