‘वेट एन्ड वाच’ को नीतिमा बसौं: सभापति देउवा

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठक ३० सांसदले बोलेर स्थगित भएको छ ।

संसदीय दलमा अधिकांश सांसदहरुले केपी ओलीसँग सहकार्य गर्न नहुने बताएका छन् । दलको बैठकमा सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले भने सरकारमा जाने नजाने विषयमा केन्द्रित नहुने आग्रह गर्दै कांग्रेस ‘वेट एन्ड वाच’को नीतिमा रहेको बताएका छन् ।

“सरकारको बारेमा सत्तामा वा प्रतिपक्षमा बस्ने भन्ने विषयमा एउटा निष्कर्षमा पुग्न हुँदैन त्यतातिर नलाग्नुस्,” देउवाको भनाइ उदृत गर्दै सांसद प्रकाश रसाइली स्नेहीले भने, “उनीहरु अहिलेसम्म वैधानिक रुपमा फुटिसकेका छैनन् र हामीले फुटनुस् भन्न पनि हुँदैन ।” उनले नेकपामा प्रमुख नेताहरुबीच द्वन्द्व देखिए पनि एकताको प्रयास पनि भइसकेको भन्दै अहिले नै सरकारमा जाने वा नजाने निष्कर्षमा पुग्नु हतारो हुने बताएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021