विकास देख्न नचाहनेले विरोध गर्दै हिँडे: मुख्यमन्त्री पौडेल

हेटौंडा, १४ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास देख्न नचाहनेहरु सरकारको विरोधमा उत्रिएको आरोप लगाउनुभएको छ ।

हेटौंडा उपमहानगरपालिका १३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विकास विरोधीहरु नै सरकारको विरोधमा हिँडेको बताएका बताउनुभयो । सरकारको कामलाई आफ्नै आसपासमा रहेकाहरुले नदेखेजस्तो गरेको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राविधिक शिक्षालय र १० हजार जनाले रोजगारी पाउने औद्योगिक क्षेत्र निर्माणलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उहाँले विकास हेर्न आउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले गरेको विकासमा काम काम हेर्न अन्त नजानु, अलि उता हेर्नुस्, प्राविधिक शिक्षालय बन्दैछ, अलि यता आउनुस्, १० हजार जनाले रोजगारी पाउने औद्योगिक क्षेत्र बन्दैछ, अलि उता जानुस्, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्दैछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021