एमसीसी ठिक छ, पारित गर्छौः नेतृ झाँक्री (भिडियोसहित)

काठमाडौँ, १३ फागुन । विवादित अभिव्यक्ति दिई चर्चामा आउन रमाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ रामकुमारी झाँक्रीले अमेरिकन सहयोग एमसीसी ठिक भएको बताउनुभएको छ ।

नेतृ झाँक्रीले विगतका सरकारले गर्दा अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) बेठिक रहेको र अब आफ्नो गुटको सरकार बनेमा उक्त सहयोग एमसीसी ठिक भएकाले पास गर्ने बताउनुभयो । अब संसद चलेपछि एमसीसी सदनका जिम्मा भएकाले त्यसलाई पारित गर्ने बताउनुभयो ।

संसदीय दलले एमसीसीको बारेमा आधिकारीक धारणा बनाउने र ह्वीप जारी गर्ने भएकाले एमसीसी पास गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।

एमसीसीमा भएको केही महत्वपूर्ण विवादीत कुराहरुमा एमसीसीको कर नलाग्ने, लेखा परीक्षण अमेरिकाले मात्रै गर्ने, एमसीसीको नेपाल परियोजनाका प्रतिनिधि मात्र हुने, एमसीसीको बौद्धिक सम्पत्ति अमेरिकाले मात्रै लिने, एमसीसीले मात्र निलम्बन र पुनर्बहालीको व्यवस्था, संसदीय अनुमोदन- नेपालको कानुनभन्दा एमसीसी लागु हुने, एमसीसीमा भारतको ुस्पेसु, एमसीसीका प्रतिनिधिलाई नेपालमा मुद्दा नलाग्ने लगायतका विवादीत कुराहरु रहेका छन् ।

भिडियोसहित

Posted by Bhanu Gautam on Wednesday, February 24, 2021

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021