च्याम्पियन्स लिगमा रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी

काठमाडौँ, १३ फागुन । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एट्लान्टालाई १-० गोल अन्तरले पराजित गरेको हो । रियल मड्रिको जितमा फेरल्याण्ड मेण्डेले खेलको ८६ औं मिनेटमा गरेका थिए ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मन्छेन ग्लाडबाखलाई २–० गोल अन्तरले हराएकाे छ ।

म्यानचेस्टर सिटीका लागि बेरनार्डो सिल्भाले खेलको २९ औं मिनेटमा र गाब्रियल जिससले ६५ औं मिनेटमा गोल गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021