काठमाडौँ, १२ फागुन । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन् ।
आज हुने पहिलो खेलमा बाँसवारी क्लबले टुसाल क्लबसँग दिउँसो सवा १२ बजे खेल्ने छ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । यस्तै, आजै हुने अर्को खेलमा दिउँसो साढे ३ बजे श्री कुमारी क्लब र श्री भगवती क्लब खेल्ने छन् ।