सर्वोच्च अदालतद्वारा संसद पुनर्स्थापना (पूर्णपाठसहित)

काठमाडौँ, ११ फागुन । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

May be an image of text
May be an image of text
No photo description available.
No photo description available.
No photo description available.
May be an image of text
May be an image of text
May be an image of text
May be an image of text
May be an image of text
May be an image of text
May be an image of text
May be an image of text
No photo description available.
May be an image of text that says 'AuRንด सिंहदरवार, सम्माननीय प्रधानमन्त्री के.पी. ओली, सम्माननीय सभामूख अग्नी प्रसाद सापकोटा, प्रतिनिधि सभाका नाममा परमादेश समेत जारी गरिएको छ यो आदेशको पालना तत्काल कार्यान्वयन गरिनुपर्ने प्रकृतिको रहेको र श्रादेशको पूर्णपाठ तैयार हुन समय लाग्ने भएकोले यो संक्षिस आदेश जारी गरिएको छ। आदेशको guancnl Auniya जानकारी सम्वन्धित पक्षहरुलाई तत्काल गराइदिनु Tatoomgemino न्यायोधीश αोdડιത न्यायाधीश न्यायाधीश न्यायाधीश प्रधान न्यायाधीश इति सम्वत् २०७७ साल फागुण ૧૧ गते रोज ३ शुभम्'

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा