संसद् पुनःस्थापना भए आकाश खस्छ: मन्त्री रायमाझी

काठमाडौँ, ११ फागुन । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद् ‘९९.९ प्रतिशत पुनःस्थापना हुने सम्भावना नभएको’ बताएका छन् ।

आज राजधानीमा युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले संसद् विघटन अग्रगामी र रप्रगतिशील कदम भएको पनि दाबी गरे ।

नेकपाको स्थायी कमिटी सदस्यसमेत रहेका रायमाझीले जनताप्रति विश्वास नभएर नेपाली कांग्रेस ढुलमुल भइरहेको आरोप लगाए । उनले भने, ‘‘यदि, संसद् पुनःस्थापना भए पनि आकाश खस्छ, पृथ्वी भासिन्छ ?,’’ मन्त्री रायमाझीले प्रचण्ड–नेपाल नसच्चिए अब प्रधानमन्त्री नै नबन्ने दाबी गरे । आफूहरुले ओलीलाई फेरि पनि प्रधानमन्त्री बनाउने माहोल बनाउने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

गलकोट, ५ बैशाख । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ ।  उनीहरुका

काठमाडौँ, ५ बैशाख । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को

बाँके, ५ बैशाख । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । लागु औषध

नेपालगञ्ज, ५ बैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष वार्डमा उपचाररत

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021