करिनाले दिइन दोस्रो सन्तानलाई जन्म

काठमाडौँ, ९ फागुन । बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएकी छन् ।

आज बिहान मुम्बइको ब्रिज क्यान्डी अस्पतालमा उनले छोरा जन्माएकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार करिना हिजो बेलुकी सो अस्पतालमा भर्ना भएकी थिइन् । आज बिहान स्थानीय समयअनुसार साढे ८ बजे पुत्रलाभ भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, १९ फागुन । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ ।  हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको

दाङ, १९ फागुन । दाङको बबईमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बबई

ललितपुर, १९ फागुन । नख्खुमा जीपको ठक्करबाट एक जना छात्राको मृत्यु भएको छ । बिहान साढे ५ बजेतिर सडक पार

रामेछाप, १९ फागुन । रामेछापमा सार्वजनिक गाडी चालकले खुट्टामा जुत्ता नलगाइ चप्पल लगाए ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।  गाडी चालकले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021