सर्वोच्चले सरकारको पक्षमा फैसला गर्छ : मन्त्री भट्ट

कैलाली, ९ फागुन । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सरकारको पक्षमा सर्वोच्च अदालतले फैसला गर्ने बताएका छन् । 

आज कैलालीमा प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सर्वोच्चको फैसला केहि दिन भित्रै आउने र सो फैसला सरकारको पक्षमा नै हुने बताएका हुन् । 

मन्त्री भट्टले सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक परिस्थितीमा प्रतिनिधिसभा बिघटन गर्नु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।