सर्वोच्चले सरकारको पक्षमा फैसला गर्छ : मन्त्री भट्ट

कैलाली, ९ फागुन । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सरकारको पक्षमा सर्वोच्च अदालतले फैसला गर्ने बताएका छन् । 

आज कैलालीमा प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सर्वोच्चको फैसला केहि दिन भित्रै आउने र सो फैसला सरकारको पक्षमा नै हुने बताएका हुन् । 

मन्त्री भट्टले सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक परिस्थितीमा प्रतिनिधिसभा बिघटन गर्नु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ८ कार्तिक । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६

काठमाडौँ, ८ कार्तिक । हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि

काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा

काठमाडौँ, ८ कार्तिक । आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021