निर्देशक घिमिरेको ‘सुनसान मन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, ७ फागुन । बरिष्ठ चलचित्र निर्माता तथा उद्योग बाणिज्य महासंघ ( FNCCI) का सदस्य, गितकार एवं समाजसेवी समेत रहेका मदन घिमिरेको निर्देशनमा रहेको म्युजिक भिडियो ‘सुन सान मन’ सार्वजनिक भएको छ ।

रानी शाक्यको स्वर रहेको उक्त गीतलाई गायिका शाक्यकै यूभटुभ च्यानलमार्फत सार्वजनिक भएको छ । गीतमा राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत रहेको छ ।

रामेश्र्वर हुमागाईको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको उक्त म्यूजिक भिडीयोमा नायिका केकी अधिकारीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा