निर्देशक घिमिरेको ‘सुनसान मन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, ७ फागुन । बरिष्ठ चलचित्र निर्माता तथा उद्योग बाणिज्य महासंघ ( FNCCI) का सदस्य, गितकार एवं समाजसेवी समेत रहेका मदन घिमिरेको निर्देशनमा रहेको म्युजिक भिडियो ‘सुन सान मन’ सार्वजनिक भएको छ ।

रानी शाक्यको स्वर रहेको उक्त गीतलाई गायिका शाक्यकै यूभटुभ च्यानलमार्फत सार्वजनिक भएको छ । गीतमा राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत रहेको छ ।

रामेश्र्वर हुमागाईको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको उक्त म्यूजिक भिडीयोमा नायिका केकी अधिकारीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको