कर्मचारी समायोजनका लागि स्वास्थ्य मन्त्रालयले माग्यो आवेदन (सूचनासहित)

काठमाडौँ, ५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन हुन चाहने कर्मचारीलाई तोकिएको ढाँचासहितको निवेदन पेस गर्न आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गरी समायोजन हुन चाहने कर्मचारीलाई आवश्यक कागजातपत्र पूरा गरी तोकिएको ढाँचामा अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार मकवानपुरको

काठमाडौँ, ६ जेठ । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ

काठमाडौँ, ६ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ६ जेठ । आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल । मेष : दैनिकी सामान्य छ । आम्दानी बढ्नेछ। स्वास्थ्यमा