प्रचण्ड-माधव समूह फेरी विस्फोट

सुर्खेत, ४ फागुन । कालिकोटबाट निर्वाचित पूर्वमाओवादी पक्षका एकजना मेयर तथा प्रभावशाली जिल्ला नेता काशीचन्द्र बरालले प्रचण्ड पक्षसँगको सम्बन्ध तोडेपछि प्रचण्ड-माधव समूह विस्फोट भएको छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटको रास्कोट नगरपालिकाका मेयर बराल केपी ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने निश्चित भएको छ ।

हाल काठमाडौंमा नेताहरुसँग निरन्तर छलफलकै क्रममा रहेका मेयर बरालले  केही दिनमा औपचारिक रुपमा ओली पक्षमा समुहमा लागेको घोषणा गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख