बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १७ हजार नाघ्यो

एजेन्सी, ३ फागुन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख १७ हजार नाघेको छ  ।

 ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को  पछिल्लो तथ्याँक अनुसार बेलायतमा   पछिल्लो २४ घन्टामा थप २५८ जना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाका मृतक संख्या एक लाख १७ हजार १६६ पुगेको छ ।

यसैगरि बितेको २४ घन्टामा थप १० हजार  जना नयां संक्रमित थपिएको स्वास्थ्य विभागले जानकारी दिएको छ । संक्रमित संख्या पनि निकै समयपछि दश हजारमा झरेको हो । बेलायतमा आकुल संक्रमितको संख्या ४० लाख ३८ हजार ७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)