बिश्वस्तरिय चर्चित ट्युनमा बन्यो ‘दुरी मजबुरी’ (भिडियोसहित)

काठमाडौँ, २ फागुन । दुरी मजबुरीको म्युजिक भिडियो सार्वजनिक भएको छ । Anxmus Music नामक म्युजिक प्रोडक्सन टिमले सिर्जित बिश्वभरीनै चर्चित ट्युनमा म्युजिक भिडियो “दुरी मजबुरी” भर्खरै रिलिज गरेको हो ।

टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द र संगीत सिर्जना गरेर गायिका प्रबिशा अधिकारीसंग गाएका छ्न् ।

 इनाक्षी इन्टरटेन्मेण्टको प्रस्तुति यस गीतको म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ , आशु न्यौपाने, सरोज खनाल, रश्मि भट्ट, दिपकराज पाठक , उत्तम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

उत्तम श्रेष्ठ “शिशिर” को निर्देशनमा रहेको गीतलाई सन्तोष राजबहाकको कोरियोग्राफी रहेको छ ।त्यस्तै  ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन रहेको उक्त म्यूजिक भिडियोलाई अमृत चापगाइँले सम्पादन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय