जंगलीतन्त्रमा नारायणकाजी श्रेष्ठः पत्रकारलाई धम्की (भिडियोसहित)

काठमाडौँ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले पत्रकारलाई कडा शब्दमा धम्की दिएका छन् ।

पुष्पमकल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको समूहले आज काठमाडौँमा आयोजना गरेको विरोध कार्यक्रममा विशेष अतिथिको वक्ताको रुपमा आफ्नो धारणा राख्ने क्रममा नेता श्रेष्ठले वरिष्ठ पत्रकार ऋषी धमलालाई नाम नै तोकेर स्टेजबाट नै धम्की दिएका छन् ।

नेता श्रेष्ठले पत्रकार धमलामाथिको मात्र नभई सम्पूर्ण प्रेस जगतमाथि नै हमला गरका छन् । युबाट के प्रष्ट हुन्छ भने प्रचण्ड–माधव गुट धम्कीका भरमा राज्यसत्ता सञ्चालन मुलुकमा अराजकता तथा निरंकुशता तथा तत्कालिन माओवादीले जंगलीतन्त्रकै वकालत गरेको तथा लाद्ने प्रयासमा लागेको प्रष्ट बुझ्न सकिन्छ ।

भिडियो हेर्न link click गर्नुहोस

पत्रकारलाई बोल्न नदिने यिनी को हुन् ???

Posted by केपी ओली समर्थक – KP Oli Supporters on Wednesday, February 10, 2021

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले