सुदुरपश्चिममा प्रचण्ड-माधवलाई ठूलो झड्का: प्रम ओली तिर लागे दुई मुख्य नेता

धनगढी, २७ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका र डडेल्धुराको अमगरढीका मेयर नेकपा ओली समूहमा लाग्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि कुनै पनि समूहमा नखुल्नुभएका भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्ट सोमबारदेखि ओली समूहमा खुल्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि मेयर बिष्ट ओली समूहमा खुल्नुभएको हो ।

त्यस्तै अमरगढीका मेयर बिपिन ओझालाई भने माधव प्रचण्ड समूहले वेवास्ता गरेपछि ओली समूहमा लाग्नुभएको छ । दुई मेयर नेकपा ओली समूह खुलेपछि सुदूरपश्चिम माधव प्रचण्डलाई ठूलो झड्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी