विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ लाख नाघ्यो

एजेन्सी, २७ माघ । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख १२ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख १२ हजार २७८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ६६४ जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ७६ हजार ५६९ कोरोना संक्रमित थपिएका छन् । 

तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५८ लाख ५ हजार ९५१ जनामा कोरोना संक्रमण भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी