माधव–प्रचण्डलाई तराईमा महासंकटः तीन शक्तिशाली नेता ओली नेतृत्वको नेकपामा प्रवेश

काठमाडौँ, २४ माघ । देशैभर पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले नेतृत्व गरेको समूहबाट नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपामा प्रवेश गर्नेको लर्को नै लाग्न थालेको छ ।

प्रायः दैनिक जसो ओली नेतृत्वको नेकपामा प्रचण्ड–माधव समूहका हस्तीहरु आउन थालेका छन् । यसरी दैनिकजसो ओली नेतृत्वमा प्रवेश गर्नुले प्रचण्ड माधव समूहमा संकट पैदा हुँदै गएको छ । तराईका जिल्लाहरुमा नेकपा कमजोर रहेको भनि विश्लेषण भइरहेको समयमा पछिल्लो समय ओलीमय बन्दै गएको छ ।

नेकपा बारा जिल्लाका सचिव तथा प्रदेशसभा सदस्य एवं प्रदेश नं. दुई नेकपाका प्रमुख सचेतक सुन्दर विश्वकर्मा, प्रदेशसभा सदस्य सीता गुरुङ तथा जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर देवी चौधरी पनि ओली नेतृत्वको नेकपामा प्रवेश गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख