रेनशाको ‘आई एम ट्वान्टी वान’को छायांकन सकियो

काठमाडौँ, २३ माघ । रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको फिल्म ‘आई एम ट्वान्टी वान’को छायांकन ५५ दिनमा सकिएको छ ।

काठमाडौँ, धरान, ललितपुर लगायतका स्थानमा छायांकन गरिएको फिल्ममा नायक धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका छ ।

डान्सको कथामा निर्माण भएको उक्त फिल्म निकै नै चुनौतीपूर्णका साथ काम सकिएको निर्देशक रेनशाका भनाइ छ । प्रज्ज्वल शमशेशर जबराको निर्माणमा तयार भएको यो फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी