रेनशाको ‘आई एम ट्वान्टी वान’को छायांकन सकियो

काठमाडौँ, २३ माघ । रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको फिल्म ‘आई एम ट्वान्टी वान’को छायांकन ५५ दिनमा सकिएको छ ।

काठमाडौँ, धरान, ललितपुर लगायतका स्थानमा छायांकन गरिएको फिल्ममा नायक धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका छ ।

डान्सको कथामा निर्माण भएको उक्त फिल्म निकै नै चुनौतीपूर्णका साथ काम सकिएको निर्देशक रेनशाका भनाइ छ । प्रज्ज्वल शमशेशर जबराको निर्माणमा तयार भएको यो फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै