विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई

काठमाडौँ, ११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् ।

मुख्यमन्त्री राई र मोडल जाग्मु शर्पा आइतबार विवाह बन्धनमा बाँधिएका हुन् । काठमाडौँको एक पार्टी प्यालेसमा उनीहरुको विवाह भएको थियो । उनीहरुले परम्परागत तरिकाले विवाह गरेका हुन् । 

मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाका पुर्ख्यौली घर संखुवासभा हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक