काठमाडौँ, ७ माघ । नायिका करिश्मा मानन्धरले पार्टी सिस्टमले काम नगरेको र अव राजा राख्नुपर्ने बताएकी छन् ।
सामाजिक सञ्जालमा फेसबुकम लेख्दै नायिका मानन्धरले भनेकी छन, ‘धेरै कमेन्ट हेरे, यो कामै छैन ! पार्टी सिस्टम काम छैन ! दुई विचार काम छ । राजा राख्ने । दुई विचारले नेपाल चलाउने ।’
बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिमा केही समय सक्रिय नायिका मानन्धर पछिल्लो समय कुनैपनि पार्टीमा नभएको बताउँदै आएकी छन् ।