पार्टी सिस्टम काम छैन राजा चाहियो: नायिका मानन्धर

काठमाडौँ, ७ माघ । नायिका करिश्मा मानन्धरले पार्टी सिस्टमले काम नगरेको र अव राजा राख्नुपर्ने बताएकी छन् ।

सामाजिक सञ्जालमा फेसबुकम लेख्दै नायिका मानन्धरले भनेकी छन, ‘धेरै कमेन्ट हेरे, यो कामै छैन ! पार्टी सिस्टम काम छैन ! दुई विचार काम छ । राजा राख्ने । दुई विचारले नेपाल चलाउने ।’ 

बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिमा केही समय सक्रिय नायिका मानन्धर पछिल्लो समय कुनैपनि पार्टीमा नभएको बताउँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजारले

काठमाडौँ, २० फागुन । पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न

काठमाडौँ, २० फागुन । अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख

काठमाडौँ, २० फागुन । विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021