आइडल लामा मुन्नीसँग माया साट्दै (भिडियोसहित)

काठमाडौँ, ४ माघ । प्रथम नेपाल आइडल बुद्ध लामाको नया गीत ‘हेरिरहुँ जस्तो’ सार्वजनिक भएको छ ।

आज सार्वजनिक भएको गीतमा आइडल लामाकै संगीत रहेको छ । स्वरमा उनलाई ममता गुरुङले साथ दिएकी छिन् ।

गीतमा शब्द अल्विन थापा मगर र बुद्ध स्वयंमले लेखेका हुन् । उक्त सार्वजनिक भिडियोमा बुद्ध स्वयंम र ‘मुन्नी’ प्रियाना आचार्यको फिचर्ड रहेको छ ।

युवराज वाइबाको निर्देशन,निसाल पौडेलको छायांकन रहेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजारले

काठमाडौँ, २० फागुन । पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न

काठमाडौँ, २० फागुन । अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख

काठमाडौँ, २० फागुन । विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021