बेलायतद्वारा अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध

एजेन्सी, ३ माघ । बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध लगाएको छ ।

आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा हुने सबै प्रकारका यात्रामा रोक लगाइएको हो । कोरोना भाइरसको नयाँ प्रजातिबाट जोगाउन प्रतिबन्ध लगाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताए ।

बेलायत आउन अब अनिवार्यरुपमा कोरोनाको परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनु पर्नेछ । नयाँ यात्रा प्रतिबन्ध फेब्रुअरी महिनाको १५ तारिखसम्म लागू रहने प्रधानमन्त्री जोन्सनको भनाइ छ । बेलायती स्वास्थ्य मन्त्रालयले केही सातायता संक्रमण ५० प्रतिशतले बढिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा जम्मा १०९ जना सांसदहरु रहेनुभएको छ । त्यस्तै पुष्पकमल दाहाल प्रचण्ड तथा

काठमाडौँ, २१ फागुन । थप १ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार ६

काठमाडौँ, २१ फागुन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन्

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021