प्रचण्ड-माधव समुहलाई फेरी लाग्यो झट्का (प्रमाणसहित)

काठमाडौँ, २ माघ । नेकपका बिभाजन गरी अलग समुह बनाएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई फेरी अर्को झट्का लागेको छ ।

संघीय संसददेखि स्थानीय तहमा निर्वाचित सवै जनप्रतिनिधि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा लागेपछि प्रचण्ड माधवको समुह कास्कीमा झट्का लागेको हो ।

कास्कीबाट विजयी भएका विघटित प्रतिनिधिसभा सदस्यसमेत सबै ओली नेतृत्वको नेकपामै रहेका छन । प्रतिनिधि सभामा कास्कीबाट खगराज अधिकारी, विद्या भट्टराई अधिकारी र जगत विश्वकर्मा गरी ३ जना विजयी भएका थिए । उनीहरु सवै ओली नेतृत्वको नेकपामै रहेका छन  । कास्कीका विभिन्न क्षेत्रबाट प्रदेश सभामा ११ जनाले प्रतिनिधित्व गर्छन् । जसमध्ये ३ जनामात्रै प्रचण्ड माधव समूहमा गएका छन ।

प्रतिनिधिसभा र प्रदेश सभा
विघटित प्रतिनिधिसभाका तीनै जना प्रत्यक्ष निर्वाचित सांसद ओली पक्षमा छन् भने प्रदेशसभाका ११ मध्ये ८ जना ओली पक्षमा लागेका छन ।

प्रतिनिधिसभा
कास्की १– खगराज अधिकारी
कास्की २– विद्या भट्टराई अधिकारी
कास्की ३– जगत विश्वकर्मा

प्रदेशसभा
१ क– दिपक कोइराला
१ ख–मनवहादुर गुरुङ
२ क– कृष्ण थापा
३ क– रामजी वराल
३ ख– राजीव पहारी

समानुपातिक
मीना गुरुङ
प्रभा कोइराला
पुष्पा केसी भण्डारी
गायत्री गुरुङ
सिर्जना शर्मा
मित्रकुमारी गुरुङ


पोखरा महानगरपालिका
मेयर–मानवहादुर जिसी
उपमेयर– मन्जु गुरुङ

रुपा गाउँपालिका
अध्यक्ष–नवराज ओझा
उपाध्यक्ष– लालशोभा गुरुङ

मादी गाउँपालिका
अध्यक्ष–देववहादुर गुरुङ
उपाध्यक्ष–बिष्णुमाया गुरुङ

माछापुच्छ्रे गाउँपालिका
अध्यक्ष–कर्ण गुरुङ
उपाध्यक्ष– कृष्ण दवाडी

अन्नपूर्ण गाउँपालिका
उपाध्यक्ष–सगुन गुरुङ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा जम्मा १०९ जना सांसदहरु रहेनुभएको छ । त्यस्तै पुष्पकमल दाहाल प्रचण्ड तथा

काठमाडौँ, २१ फागुन । थप १ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार ६

काठमाडौँ, २१ फागुन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन्

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021