प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, १ माघ । प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

दिउँसो ३ बजे बस्न लागेको आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । बैठकमा पेस गरिने एजेन्डाबारे भने केही पनि खुलाइएको छैन । तापनि पछिल्लो समय सरकारको असंवैधानिक कदमका विरूद्ध भइरहेका आन्दोलन तथा कार्यकर्ता भेला लगायतका कार्यक्रमको समीक्षा हुने सो समूहका एक नेताले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा नेकपाबाट असन्तुष्ट रहेको प्रचण्ड–नेपाल समूहले प्रर्दशन तथा भेलाहरू गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा