विश्वमा २४ घण्टामा ९ हजार कोरोना संक्रमितको मृत्यु

एजेन्सी, २९ पौष । विश्वमा पछिल्लो २४ घण्टामा ९ हजार ३७१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १९ लाख ४० हजार ३५२ संक्रमितको मृत्यु भइसकेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ६६ हजार १८६ कोरोना संक्रमित थपिएसगै हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ९७ लाख ७ हजार ११५ पुगिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । प्रचण्ड-माधव समूहमा फेरी पहिरो गएको छ । नेकपा सांसद माया ज्ञवाली प्रचण्ड-माधव पक्ष छाडेर वामदेव गौतमको एकता

काठमाडौँ, १४ माघ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध बुधवार अदालत खुलेलगत्तै दर्ता भएका

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा रहेको बताएका छन । आज कोरोनाविरूद्ध

काठमाडौँ, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन ।  आज पत्रकार सम्मेलन गर्दै