निर्देशक घिमिरेको ‘काली दोभान’ गीत रिलिज (भिडियोसहित)

काठमाडौँ, २४ पौष । करिव चार दशक लामो समयसम्म निरन्तर रुपमा चलचित्र क्षेत्रमा आफ्नो समय विताउनुभएका चलचित्र निर्देशक मदन घिमिरेद्वारा निर्देशित काली दोभान गीत रिलिज भएको छ ।

आज सार्वजनिक गरिएको उक्त गीतमा म्युजिक भिडियोमा प्रकाश समुत र मेलिसा कार्कीको मुख्य भूमिका रहेको छ । बाबुकृष्ण परियार र समुन्द्र परियारको स्वर रहेको उक्त गीतको छयाँङ्कन रामेश्वर हुमागाईको रहेको छ । गीतको सम्पादन प्रेम शर्मा पौडेल, मेकप अशोक रोक्का, ड्रेसडिजान सम्झना बुढाथोकी, असिस्टेन हरिस खनाल लगायतको रहेको छ ।

निर्देशक घिमिरे चलचित्रको क्षेत्रमा साथै सामाजिक क्षेत्रमा समेत विशेष भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । कुर्सी र पदीय स्वार्थको लागि सति जान पछि नपर्ने विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल

काठमाडौँ, ४ माघ । थप २ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३

काठमाडौँ, ४ माघ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने

File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई