संयोजक महरको चेतावनी: संगठनको सम्पति सुरक्षाका लागि कडा कदम चाल्छौं

काठमाडौँ, २२ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संयोजक ऐन महरले बुधबार विज्ञप्ति जारी गर्दै संगनठको सम्पति जोगाउन कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

प्रचण्ड–माधव पक्षीय अनेरास्ववियूले प्रतिनिधिासभाा विघटनविरुद्ध साताव्यापी आन्दोलन घोषणा गरेका बेला ओली पक्षले संगन विपरितका काम गरेको भन्दै कारबाही गर्ने चेनावनी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यसैबीचमा अनेरास्ववीयू केन्द्रीय कार्यालय बागबजारमा जम्मा भएर एक झुण्डले संगठन विरोधी क्रियाकलाप गरेको, संगठनको मुल नेतृत्वविरुद्ध तथनाम बोलेको पाइएकाले यस्ता कार्य तत्कालन रोक्न आह्वान गर्दछौं, ‘साथै संगठनको कार्यालय, लेटरप्याड र अन्य सम्पतिको दुरुपयोग नगर्न सचेत गराउँदछौं । यस्ता कारबाही जारी राखे संगठनात्मक कारबाही गर्न र संगनको सम्पति सुरक्षाका लागि कडा कदम चाल्न अनेरास्ववियू बाध्य हुने छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण दुई धार बनेको नेकपामा एक समूहबाट अर्को समूहमा आवद्ध

काठमाडौँ, ९ माघ । सरकारले बैशाख १७ गतेको पहिलो चरणको निर्वाचन चार वटा प्रदेशमा गर्ने तयारी गरेको छ । सशस्त्र

काठमाडौँ, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका सम्बन्धमा पार्टीको