‘नेपाली म्यूजिक भिडियो अवार्ड’का लागि आवेदन खुल्ला

काठमाडौँ, २१ पौष । ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ को लगी आवेदन खुल्ला गरिएको छ ।

संगीक्षा फिल्मस्ले नेपाली गीतसंगीत क्षेत्रलाई चलायमान बनाउन तथा अवार्डलाई निरन्तरता दिने उद्देश्यले चौथो संकरणको आयोजना गर्न लागेको हो ।

संगीक्ष फिल्मस्का अध्यक्ष मनोज कुमार केसीले सन् २०२१ मा चौथो संकरण आयोजना हुने जानकारी गराउँदै अवार्डमा सहभागीताका लागि आवेदन खुल्ला गरिएको जानकारी दिए ।

उनका अनुसार यसपटक पनि हामी अवार्ड विदेशमा नै आयोजना हुनेछ । संगीक्षा फिल्मस्ले यसअघिका दुई संकरण यूएइ र एक संकरण मलेसियामा आयोजना गरेको थियो । यसपटक अवार्डमा आधुनिक, लोकदोहोरी, पप, राष्ट्रिय भावनाको गीत, गायक, गायिका, संगीतकार, म्यूजिक भिडियो, मोडल, छायांकार, निर्देशक, सम्पादकसहित ३० वटा विधा समावेश हुने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल

मोरङ, ३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई

काठमाडौँ, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन अवरोध गरेको

काठमाडौँ, ३ माघ । सहरी विकास मन्त्री प्रभु साहले देशलाई पुष्पकमल दाहाल प्रचण्डमुक्त नगरीए ठुलो दुर्भाग्य हुने बताएका छन् ।