तोकिएकै मितिमा निर्वाचन हुन्छ : मन्त्रि तुम्वाहाम्फे

विराटनगर, २० पौष । भुमिव्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री शिवमाया तुम्वाहाम्फेले तोकिएकै मितिमा निर्वाचन हुने वताएकी छन ।

आज विहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्वाहाम्फेले आगामी वैसाखमा निर्वाचन गराउन सरकारले आर्थिकको व्यवस्था देखी सुरक्षा अवस्थालाई थप व्यवस्थित गर्न थालेको वताएकी हुन । उनले निर्वाचन आयोगले समेत निर्वाचनका लगाी तयारी शुरु गरिसकेकाले तोकिएको मितिमा निर्वाचन हुुनेमा ढुक्क रहन सवैलाई आग्रह गरेकी छन ।

सरकारलाई आफनै पार्टी भित्रवाट काम गर्न नदिने र सरकारलाई घेरावन्दीमा पार्न खोजेका कारण प्रधानमन्त्रीले वाध्य भएर संसद विघटन गरेको भन्दै अव निर्वाचनले मुुलुकलाई अग्रगामी निकास दिने उनले वताएकी छन । ६० प्रतिसत मत पाएको प्रमुुखदलको सरकारले विधि सम्वद र संविधान सम्वद रुपमा संसद विघटन गरेको दावी गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा