पत्नीको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

काठमाडौँ, २० पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन ।

लामोसयदेखि विरामी रहेका पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा चलिरहेको थियो त्यहाँ सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बई प्रस्थान गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । यसअघि सीता दाहालको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा पनि उपचार भएको थियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । सरकारले बैशाख १७ गतेको पहिलो चरणको निर्वाचन चार वटा प्रदेशमा गर्ने तयारी गरेको छ । सशस्त्र

काठमाडौँ, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका सम्बन्धमा पार्टीको

काठमाडौँ, ९ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा खर्बपति नेपाली व्यवसायी शेष घलेको भाइ भन्दै गमबहादुर लामिछानेको कालो

काठमाडौँ, ९ माघ । विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका