एन्टिजेन परीक्षण पोजेटिभ आएकाहरुको थप उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, १९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षण पोजेटिभ आएका संक्रमितहरुको थप उपचार प्रक्रिया अघि बढाउन सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।

आज पत्रकार मन्त्रालयले पत्रकार सम्मेलनमार्फत  एन्टिजेन पोजेटिभ आएकाहरुलाई संक्रमित मानेर खोज अनुसान्धान उपचार आदि गराउन निर्देशन दिएको हो । 

मन्त्रालयको संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड १९ को एन्टिजेन परीक्षण निर्देशिकाअनुसार उपचार गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका