एन्टिजेन परीक्षण पोजेटिभ आएकाहरुको थप उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, १९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षण पोजेटिभ आएका संक्रमितहरुको थप उपचार प्रक्रिया अघि बढाउन सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।

आज पत्रकार मन्त्रालयले पत्रकार सम्मेलनमार्फत  एन्टिजेन पोजेटिभ आएकाहरुलाई संक्रमित मानेर खोज अनुसान्धान उपचार आदि गराउन निर्देशन दिएको हो । 

मन्त्रालयको संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड १९ को एन्टिजेन परीक्षण निर्देशिकाअनुसार उपचार गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल

मोरङ, ३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई

काठमाडौँ, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन अवरोध गरेको

काठमाडौँ, ३ माघ । सहरी विकास मन्त्री प्रभु साहले देशलाई पुष्पकमल दाहाल प्रचण्डमुक्त नगरीए ठुलो दुर्भाग्य हुने बताएका छन् ।