प्रचन्डको काम पार्टी फुटाउने र सरकार गिराउने मात्र भयो : मन्त्रि रायमाझी

काठमाडौँ, १९ पौष । उर्जा जल स्रोत तथा सिचाई मन्त्रि टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड सरकार ढाल्न खपिस रहेको बताएका छन  ।

प्रेस सगठन अर्घाखाँचीले आज सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको बताए । उनले भने, ‘प्रचन्डको काम पार्टी फुटाउने र सरकार गिराउने मात्र भयो ।’

सरकार बैशाखमै निर्वाचन गर्न आवश्यक तयारीका साथ अघि बढेको बताउदै उनले संसद पुनःस्थापन हुने नसक्ने र सरकारका कारण निर्वाचनको कार्यतालिका हेरफेर नहुने समेत स्पष्ट पारेका छन ।

प्रचन्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा पुर्याउन्छु भन्दा आफू पुसको जाडोमा सडकमा बस्नु परेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीको लोकप्रियताबाट डराएर चुच्चे नक्सा आएदेखि पार्टीमा अनेक बाहान बनाएर प्रचण्ड माधवले प्रधानमन्त्रीलाई काम गर्ने बातावरण नदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीहरुलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । डीएसपीहरु