प्रचन्डको काम पार्टी फुटाउने र सरकार गिराउने मात्र भयो : मन्त्रि रायमाझी

काठमाडौँ, १९ पौष । उर्जा जल स्रोत तथा सिचाई मन्त्रि टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड सरकार ढाल्न खपिस रहेको बताएका छन  ।

प्रेस सगठन अर्घाखाँचीले आज सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको बताए । उनले भने, ‘प्रचन्डको काम पार्टी फुटाउने र सरकार गिराउने मात्र भयो ।’

सरकार बैशाखमै निर्वाचन गर्न आवश्यक तयारीका साथ अघि बढेको बताउदै उनले संसद पुनःस्थापन हुने नसक्ने र सरकारका कारण निर्वाचनको कार्यतालिका हेरफेर नहुने समेत स्पष्ट पारेका छन ।

प्रचन्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा पुर्याउन्छु भन्दा आफू पुसको जाडोमा सडकमा बस्नु परेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीको लोकप्रियताबाट डराएर चुच्चे नक्सा आएदेखि पार्टीमा अनेक बाहान बनाएर प्रचण्ड माधवले प्रधानमन्त्रीलाई काम गर्ने बातावरण नदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक