विराटलाई ‘आईसीसी पुरुष क्रिकेटर अप द डिकेड’ अवार्ड’

एजेन्सी, १४ पौष । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यस दशकको सर्वश्रेष्ठ क्रिकेटरहरूको नाम घोषणा गरेको छ । 

विराट कोहलीको नाम यस दशकको सर्वश्रेष्ठ पुरुष क्रिकेटरको लागि ‘सर गौरीफिल्ड सबर्स अवार्ड’ को लागि मनोनित गरिएको छ । यसका साथै कोहलीलाई ‘ओडीआई क्रिकेटर अफ द डिकेड’ अवार्डको लागि पनि चुनिएको छ । 

त्यस्तै भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई सर्वसम्मतिबाट ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड अफ द डिकेड’ को लागि चुनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र