यू–१७ फुटबल च्याम्पियनसिप स्थगित

काठमाडौँ, ४ पौष । युरोपेली फुटबल महासंघ (युईएफए)ले आगामी वर्ष हुने यू–१७ फुटबल प्रतियोगिता स्थगित गरेको छ ।

कोरोना महामारीको कारण देखाउँदै युईएफएले आगामी वर्ष हुने यू–१७ युरोपियन च्याम्पियनसिप स्थगित गर्ने निर्णय गरेको हो ।

शुक्रबार प्राप्त जानकारी अनुसार युईएफएले आगामी वर्ष महिला र पुरुषको यू–१७ फुटबल च्याम्पियनसिप आयोजना गर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र