नेपाल चलचित्र संघले पुस १० बाट फिल्म हल खोल्ने

काठमाडौँ, २९ मंसिर । नेपाल चलचित्र संघले पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने घोषणा गरेको  छ ।

कोरोना महामारीका कारण बन्द रहेका फिल्म हलहरु पुस १० देखि सञ्चालन गर्ने संघले जनाएको छ ।

सोमबार संघले एक विज्ञप्ति जारी गर्दै होटल, रेष्टुरेन्टलगायतका सबै व्यवसाय खोलिएको भन्दै कुनै पनि हालतमा हल सञ्चालन गर्ने जनाएको छ । त्यस्तै, संघले सरकारसँग ९ वटा मागहरु पनि राखेको छ । ९ महिनासम्म पनि सरकारले फिल्म हलका बारेमा मौन बसेको भन्दै जे परे पनि खोल्ने निर्णयमा पुगेको संघले जनाएको हो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ फागुन । आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले ‘भुक्तानी तथा फर्छ्याेट विनियमावली २०७२’ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको

काठमाडौँ, २३ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २३ फागुन । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, २२ फागुन । प्रभु बैंकले पोखरास्थित तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । समितिमा संकलित

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021