मन्त्री ज्ञवाली र भाजपाका नेता चौथाइवाबीच भेटवार्ता

काठमाडौँ, २६ मंसिर । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाबीच भेटवार्ता भएको छ ।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेका बेला चौथाइवाको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपाका महासचिव विष्णु पौडेलको निमन्त्रणमा नेपाल आइपुगेका भाजपाका नेता चौथाइावालाले परराष्ट्रममन्त्री ज्ञवालीसँग भेट गर्नुभएको हो । भेटमा नेपाल र भारतबीचका आपसी हितका विषयमा छलफल भएको थियो ।

यसअघि, चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो । नेता चौथाइवाले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री शशांक कोइराला, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर, नेता उपेन्द्र यादव लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ताप्लेजुङ, १८ फागुन । जिल्लाको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार  दोभान बजारमा आगलागी भइरहेको छ ।  आज बिहान १०

पूर्वीनवलपरासी, १८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु भएको छ  भने दुई जना

काठमाडौँ, १८ फागुन । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका बालाजुमा ड्युटीमा

काठमाडौँ, १८ फागुन । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन्

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021