काठमाडौँ उपत्यकामा थप ४०४ जनामा कोरोना पुष्टि

काठमाडौँ, २५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा १६० महिला र २४४ जना पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३२८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज १ हजार २१७ जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर विधिबाट ७ हजार २३२ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख १३ हजार २०४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १२ हजार ३८६ जना आइसोलेसन र ५१५ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, १६ फागुन । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा आइतबार एक युवक मृत अवस्थामा फेला परेका छन् । जनकपुरधाम–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मिनियाँ

दमौली, १६ फागुन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२, बुल्दी पुलनजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको

काठमाडौँ, १६ फागुन । आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे । अलपत्र छोरी गुजाराको संघर्षमा थिइन्। कामको प्रलोभन दिँदै एक

वि.सं.२०७७ साल फाल्गुन १६ गते । आईतबार । ईश्वी सन् २०२१ फेब्रुअरी २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021