ललितपुर नगर प्रहरी प्रमुख हाछेथुलाई कोरोना पुष्टि

ललितपुर, १२ मंसिर । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आफ्नै घरमा आइसोलेशनमा बसेको उनले जानकारी दिएका छन ।

केही दिनअघि उच्च ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको र अहिले उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा